• Category:

    General Worker

  • Min. Qualification:

    Primary Education

  • Company

    Oriental Shrimp Aquaculture Company LLC.

  • Salary / Required Num

    >120 OR/29 Male

  • End Date:

    17 Jul,2025

पुन: बिज्ञपन Oman 🇴🇲 मुलुकको Oriental Shrimp Aquaculture Company LLC कम्पनीबाट नेपाली कामदार २९ जनाको माग भाई आएको र मिति २०८० बैशाख २१ र पुन:२०८० बैशाख २४ र २५ गते यसै कर्यलयमा अन्तरबार्ता भएको र अझै १२ जनाको कोटा रहेको हुदा पुन यस कर्यलयमा अन्तरबर्ता हुन गैरहेकोले यस कम्पनिमा जान इच्छुक ब्यात्तिहरुले तुरुन्त सम्पर्क गर्नु हुन अनिरोध गर्द्छौ। पुन: अन्तरबार्तामिति : २०८० असार २६/२७ गते ( 11-12 juy 2023) देश : ओमन कम्पनि नाम : Oriental Shrimp Aquaculture Company LLC . पोष्ट :Crusfacea Farmer माग सङ्ख्या : २९ जाना पुरुष जनाजना(बाकि सङ्ख्या:१२) पूर्ब स्वीकृति मिति : २०८० बैशाख १३ L.T. No : 285312 सम्पर्क : NMS Recruitment Service Pvt.Ltd. Phone No : 01-5914535 / 5914536